×

NMB BANK
NIC ASIA

विराटनगरको ६ लेन सडकमा मेयरको चासो, वर्षाअघि नै समस्या समाधान गर्न निर्देशन

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ४ असार – विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिलासुस्तीबारे चासो दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आज स्थलगत निरीक्षणको क्रममा मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुन सक्ने भन्दै वर्षाअघि नै समस्या समाधानमा चासो दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजना अन्तर्गत बनेका सडक र नालीको आज गरिएको अनुगमनका क्रममा मेयर पराजुलीले ६ लेन सडकमा समस्या देखिएको बताए । आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा सडकमा नाली नहुँदा पानी जमेर डुवानको खतरा हुने भन्दै चिन्ता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ६ लेन सडकका कारण समस्या आयो भन्ने गुनासा नआउने गरी तत्काल अघि बढाउन उनले ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । वर्षाको समय नजिकिँदै गर्दा उत्पन्न हुने समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए । ‘गत वर्षको जस्तो समस्या आउन नदिनको लागि विभिन्न कोणबाट समस्या समाधानका उपायको खोजी गरिएको हो,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

अनुगमनको क्रममा दुधफाराम, आयल निगम, कञ्चनवारी, बरगाछी र मुनालपथका विभिन्न भागको अनुगमन गरिएको थियो । अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की, वडाध्यक्ष विनोद वस्नेत, इन्जिनियर र स्थानीयको सहभागिता रहेको थियो ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x