×

NMB BANK
NIC ASIA

रुस विश्वकपका कान्छा एवं एक मात्र काला कोचको गुनासो - फूटबलमा रंगको बहस किन ?

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार - फिफा विश्वकप २०१८ को उपाधि जित्न विश्वभरका ३२ टीम रुसमा भिडिरहेका छन् ।

Muktinath Bank

विश्वभरका ५ महादेशीय कोटाबाट छानिएका टीमहरूबीच लिगकम नकआउट ढाँचामा खेल भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकपमा सहभागी टीममध्ये सेनेगलका कोच एवम् सोही देशका पूर्वकप्तान एलियो सिसे यस विश्वकपका सबैभन्दा युवा प्रशिक्षक हुन् । त्यतिमात्र होइन, उनी विश्वकपका एकमात्र कालो वर्णका कोच पनि हुन् ।


Advertisment
Nabil box
Kumari

सेनेगलले विश्वकपको आफ्नो शुरुवाती खेलमा आज पोल्याण्डसँग खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा स्पार्टक स्टेडियममा ४१ वर्षीय प्रशिक्षक सिसेसँग सोधिएको थियो- 'तपाईंले आफ्नो कालो वर्णका कारण यहाँ कुनै भेदभाव महसुस गर्नुभएको छ ?'

Vianet communication
Laxmi Bank

त्यसपछि थोरै मुस्कुराएका उनले आफ्नो असन्तुष्टि जाहेर गरे ।

उनले भने- 'रुस विश्वकपमा सहभागी ३२ टीममा म एकमात्र ब्ल्याक कोच हुँ । तर ब्ल्याक कोचको बहसले मलाई चिन्तित तुल्याउँछ । फूटबल संसारको खेल हो । यहाँ छालाको रंगले खासै महत्त्व राख्दैन । बरु एउटा ब्ल्याक कोच वर्ल्डकपको खेलमा टेक्निकल लाइनमा हिँड्दै गरेको देखिनु गर्वको कुरा हो ।'

उनले अघि भने- 'फूटबल छालाको रंगले खेल्ने होइन । यसको कुनै महत्त्व छैन । म अफ्रिकी नयाँ पिंडीका कोचको प्रतिनिधित्व गरिरहेको छु । हाम्रो आफ्नै पहिचान छ । आज जुन स्थानमा छौं, हामी त्यसको पूर्ण हकदार हौं ।'

स्मरण रहोस्, सेसेको कप्तानीमा सेनेगलले सन २००२ को विश्वकपमा शानदार प्रदर्शन गरेको थियो । आफ्नो शुरुवाती खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x