×

NMB BANK
NIC ASIA

मेस्सीलाई भेट्न र विश्वकप हेर्न चार महिना लगाएर साइकलमा रुस पुगे एक समर्थक

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार -फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केरलाका २८ वर्षीय क्लिफिन फ्रान्सिस २३ फेब्रुअरीमा दुबइ पुगे । त्यहाँ एउटा साइकल किनेर उनी इरान प्रस्थान गरे । इरानको दक्षिणपूर्वमा अवस्थित सीमावर्ती शहर बन्दर अब्बासबाट उनले रुसका लागि साइकल यात्रा शुरु गरे ।


Advertisment
Nabil box
Kumari

रुसको तामबोव पुगेका फ्रान्सिसले भारतीय न्यूज एजेन्सी पीटीआईसँग भने - 'म धेरै खुशी छु । यस यत्रामा ४ महिना लाग्यो ।'

Vianet communication
Laxmi Bank

उनले २६ जुनमा फ्रान्स र डेनमार्कबीच हुने खेलको टीकट पनि खरिद गरिसकेका छन् । 

फ्रान्सिस पेशाले सफ्ट्वेर इञ्जिनियर हुन् ।

उनी फूटबलका निकै ठूला फ्यान हुन् । मैदानमै पुगेर विश्वकप हेर्ने उनको सपना थियो ।

फ्रान्सिस २१ जुनमा मस्को पुग्नेछन् । त्यहाँ पुगेपछि विश्वकप हेर्ने र मेस्सीलाई भेट्ने आफ्नो सपना पूरा हुनेमा उनी आशावादी छन् ।

'म यति टाढा आएको छु र आशावादी छु- मेस्सीलाई भेट्ने मेरो सपना पूरा हुनेछ,' फ्रान्सिसले पीटीआईसँग भने ।

उनले थपे - 'मलाई थाहा छैन मैले मेस्सीलाई भेट्न पाउँछु कि पाउँदिन । म उनको निकै ठूलो फ्यान हुँ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x