×

NMB BANK
NIC ASIA

यो देशका मानिस गोहीमाथि सुत्छन् !

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार – अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक गाउँ बजूलेमा सयभन्दा बढी गोही छन् । 

गोही संसारका सबभन्दा खतरनाक जीवमध्ये एक मानिन्छ । तर बजूले गाउँमा गोहीलाई पूजनीय मानिन्छ । मानिसहरू गोहीसँग घन्टौं बस्छन् र उसमाथि सुत्छन् पनि । 

एक गाउँले पियेर काबोरले बताएअनुसार, उनीहरू सानो हुँदादेखि नै गोहीसँग बस्छन् र पानीमा उनीहरूसँग तैरिन्छन् । ‘हामी सबै गोहीमाथि बस्छौं र साहस हुनेले उनीहरूमाथि सुत्ने पनि गर्छन् । यसमा कुनै समस्या छैन । यी पवित्र गोही हुन् । कसैलाई केही गर्दैनन्,’ उनले भने । 

स्थानीयहरूका अनुसार, गोहीहरूसँगको मानिसको यो सम्बन्ध १५औं शताब्दीदेखि चलिरहेको छ । त्यतिखेर यो गाउँ भयंकर सुक्खाग्रस्त थियो तर गोहीले एक महिलालाई तलाउसम्म पु–यायो र सबै गाउँलेका लागि पानीको संकट सुल्झायो । त्यसपछि गाउँलेहरूले गोहीलाई धन्यवाद दिनका लागि समारोह पनि आयोजना गरेका थिए । 

अहिले पनि यो समारोह आयोजना भइरहेको छ र गाउँलेहरूले केही न केही त्याग गर्छन् र जनावरहरूसँग आफ्नो समृद्धि, सुस्वास्थ्य र राम्रो फसलको कामना गर्छन् । 

गोहीहरूलाई त्यहाँ पूर्वजहरूको आत्मा मानिन्छ र कुनै गोही मरेपछि मान्छेलाई जस्तै गाडिन्छ । गाउँलेहरूका अनुसार, गाउँमा कुनै नराम्रो घटना हुन लागेमा ती गोहीहरू रुन थाल्छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x