×

NMB BANK
NIC ASIA

जापानका समर्थकले खेलपछि सफा गरे रंगशाला, सेनेगलका समर्थक पनि त्यही बाटोमा

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – कोलम्बियासँगको तनावपूर्ण म्याच २–१ ले जितेपछि जापानी समर्थकहरूले रंगशाला सफा गरेका छन् । 

विश्वकपका म्याचहरूपछि प्रायः दर्शकदीर्घामा खानेकुराको बाँकी भाग, कप र –यापरहरू यत्रतत्र फालिएका भेटिन्छन् । 

तर जापानी समर्थकहरूले आफूले फालेका सबै फोहोर झोलामा टिपेर लगेका छन् । 

उनीहरूले रंगशालामा आफू बसेको सीट र पंक्तिलाई ध्यान दिएर सफा गरेका छन् । 

पहिलोपटक एसियाली टोलीले दक्षिण अमेरिकी टोलीलाई हराएपछि खुशी भएका समर्थकहरूले सभ्य व्यवहारको उत्कृष्ट नमूना देखाएका हुन् । 

उनीहरूले फोहोर बोक्ने ठूला झोलाहरू ल्याएका थिए अनि त्यसैमा फोहोर हाल्दै हिँडेका थिए । उनीहरू रंगशालामा पस्दा जस्तो सफाइ थियो, गएपछि पनि त्यस्तै सफा रह्यो । 

नीलो सामुराई भनी चिनिने जापानका समर्थकहरूले असल व्यवहार देखाएको पहिलोपटक हैन । सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्न थालेदेखि जापानका समर्थकहरू जहाँ गएपनि फोहोर सफा गरिहाल्छन् ।

त्यस्तै अफ्रिकी टोली सेनेगलका समर्थकहरूले पनि मंगलवार पोल्यान्डसँगको खेलपछि रंगशालाको फोहोर सफा गरेका छन् । उक्त खेलमा सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको थियो । 

Muktinath Bank

म्याचका बेलामा उत्साहित भएर फोहोर फ्याँकेका सेनेगली समर्थकहरूले दयालुता देखाउँदै रंगशाला सफा गरे । 

उनीहरूको यो कार्यले सामाजिक सञ्जालमा निकै प्रशंसा दिलायो । जीतपछि विनम्रता र सहयोगी भावना देखाएको भनी उनीहरूको प्रशंसा भएको हो ।

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x