×

NMB BANK
NIC ASIA

एक विद्यार्थीले फ्रान्सका राष्ट्रपतिलाई ‘म्यान्यु’ भनेपछि खाए हप्काइ (भिडियो)

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई उनको निकनेम लिएर एकजना विद्यार्थीले बोलाएपछि उनले हप्काएका छन् । यो घटना सोमवारको हो अनि यसको भिडियो भाइरल भइरहेको छ । 

दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध फ्रान्सेली विद्रोहको यादमा राखिएको एक कार्यक्रममा उनी पुगेका थिए । त्यतिखेर उनले प्रशंसकहरूसँग पनि भेटघाट गरेका थिए । 

त्यतिखेर एक विद्यार्थीले उनलाई चिच्याएर सोधे, ‘म्यान्यु, के छ खबर ?’ म्यान्यु राष्ट्रपति इम्मानुएलको निकनेम हो । त्यसपछि उनी विद्यार्थीनजिक पुगे अनि भने, ‘मलाई कि राष्ट्रपतिज्यू भन कि मोसुँ भन ।’

राष्ट्रपति म्याक्रोंले आफैं यो घटनाको भिडियो ट्विटरमा पोस्ट गरेका थिए । त्यसमा उनले बोलेको सुनिन्छ, ‘एउटा डिग्री हासिल गर अनि आफूलाई पाल्न सिक । त्यसपछि तिमी क्रान्ति शुरू गर्नका लागि भाषण दिन सक्छौ ।’

भिडियोमाथि प्रयोगकर्ताहरूले फरक फरक प्रतिक्रिया दिएका छन् । धेरैले म्याक्रोंको प्रशंसा गर्दै उनी इज्जतको हकदार भएको बताए । केहीले भने यसबाट राष्ट्रपतिको घमण्ड झल्किएको बताए ।

 

Sagarmatha Cement
Muktinath Bank

एजेन्सी


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x