×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको चीन भ्रमण, के लेखे भारतीय मिडियाले ?

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ७ असार– नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको बिषयले भारतीय मिडियामा प्राथमिकता पाउने गरेको छ । प्रधामनन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणलाई भारतीय मिडियाले चनाखोपूर्ण ढंगले नियालीरहेका छन् । 

Muktinath Bank

हिन्दीमा प्रकाशित हुने भारतीय पत्रिका दैनिक जागरणले ‘ओबीआर से जुडा नेपाल, आठ सम्झौतों पर दस्तखत’ शीर्षकमा समाचार लेखेको छ । जागरणले पहिलो पृष्ठमा सानो समाचार लेखेर १९ पेजमा विस्तृतमा समाचार लेखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै अर्को हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकले ‘ नेपाल चीनके बीच ढाँचा क्षेत्र में आठ अहम करार’ शीर्षकमा समाचार लेखेको छ । 


Advertisment
Nabil box
Kumari

अग्रेजी भाषाको हिन्दुस्तान टाइम्सले नेपाल चाइनाबीच २ दशमलव ४ बिलियन युएर डलर वराबरको ८ वटा सम्झौतामा हस्ताक्षर भएको समाचार लेखेको छ । 

Vianet communication
Laxmi Bank

यसअघि बुधवार पायोनीयर पत्रिकामा ‘नेपालले चीन रोज्छ कि भारत ?’ शीर्षकमा लेख लेख्दै भारतीय सेनाका अबकासप्राप्त जर्नेल अशोक मेहताले नेपालमा चीन र भारतले सहकार्य गर्ने वातावरण बनेको उल्लेख गरेका थिए । 

प्रधानमन्त्री ओलीको भ्रमणलाई चिनियाँ सञ्चार माध्यमले पनि महत्व दिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x