×

NMB BANK
NIC ASIA

चिनियाँ युवतीहरू किन लोभिए योगप्रति ?

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ७ असार–दक्षिण छिमेकी भारतका योगगुरु रामदेवको योगा नेपाल लगायत अन्य मुलुकमा लोकप्रिय भइरहेका बेला छिमेकी चीनमा पनि योगप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा बिहीवार चीनका विभिन्न प्रान्तमा योग अध्यास भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

चीनको जिआङ्सी उपत्यकामा सुन्दर युवतीहरू तलाउमाथिको एउटा फड्केमा योग अभ्यास गरिरहेको देख्न सकिन्छ । उसो त सन् २०१४ मा चीनमा एक विशेष कार्यक्रम आयोजना भएको थियोे जसमा ५ सय ५ गर्भवती महिलाहरूले सामूहिक योग गरेर ‘विश्व रेकर्ड’ समेत कायम गरेका थिए । 

Vianet communication
Laxmi Bank

प्याजी रङको लामो पहिरनमा उनीहरूले योग गरेको दृश्य वास्तवमै अनुपम देखिन्थ्यो । दक्षिण एसियाली देशहरूमा प्रायः वृद्धवृद्धाहरूले स्वस्थ बन्नका लागि योग गर्ने गरेको भएतापनि चीनमा भने प्रायः युवतीहरू नै योगमा आकर्षित भएको देख्न सकिन्छ । 

स्वस्थ शरीर बनाउन र सुन्दरता कायम राख्न चिनियाँ युवतीहरू योगमा आकर्षित भएको बताइन्छ । विभिन्न अवसरहरूमा चीनका राज्य सरकारहरूले आफ्ना सेना र प्रहरीलाई समेत योग अभ्यास गराउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x