×

NMB BANK
NIC ASIA

अझै सकिएको छैन अर्जेन्टिना अन्तिम १६ मा पुग्ने सम्भावना, यस्तो छ गणित

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ जेठ– रुस विश्वकपको दाबेदारमध्येको अर्जेन्टिनाको अन्तिम १६ मा पर्ने सम्भावना लगभग सकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

क्रोएसियासँग ३-० को पराजयपछि अर्जेन्टिनाको माथिल्लो चरण प्रवेशको सम्भावना गणितीय बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समूह डीमा रहेको अर्जेन्टिनाको १ अंक मात्र छ  । क्रोएसियाले खेलको दुई खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबर गर्दै एक अंक बटुलेको छ ।


Advertisment
Nabil box
Kumari

तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले दुई खेल खेल्दा १ अंक मात्र जोडेको छ र उ माइनस तीनको पोजिसनमा छ । अन्तिममा रहेको नाइजेरियाले एक खेलमा पराजय बेहोर्दै माइनस दुईको अवस्थामा छ । 

Vianet communication
Laxmi Bank

पहिलोपटक विश्वकपमा प्रवेश गरेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो । आइसल्याण्डले आज राति नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । 

नाइजेरियालाई पराजित गरेको खण्डमा आइसल्याण्डको दोस्रो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । तर यो जितले भने अर्जेन्टिनालाई असहजता हुनेछ ।

अर्जेन्टिनाको अन्तिम १६ को यात्राका लागि नाइजेरिया र आइसल्याण्ड बीचको खेलमा नाइजेरियाले जित्नुपेर्ने छ या बराबरी भएपनि अर्जेन्टिनालाई फाइदा हुनेछ ।

बराबरी भएको खण्डमा अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा नाइजेरियालाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्नेछ भने आइसल्याण्डलाई क्रोएसियाले पनि पराजित गर्नुपर्नेछ । 

विश्वकप छनोटमा पनि गणितीय सम्भावना मात्र रहेको अर्जेन्टिना अन्तत विश्वकपमा प्रवेश गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x