×

NMB BANK
NIC ASIA

ब्राजिल र कोस्टारिकाको खेल आज, कसले पो जित्ला ?

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार – ब्राजिलले यस विश्वकपको आफ्नो दोस्रो खेल शुक्रवार कोस्टारिकाविरुद्ध खेल्दैछ । समूह ईको शीर्ष स्थान कब्जा गर्नका लागि ब्राजिलले आजको खेल जित्नैपर्ने हुन्छ । 

ब्राजिलले पहिलो खेलमा स्विट्जरल्यान्डसँग निराशाजनक १–१ गोलको बराबरी खेलेको थियो । उता कोस्टारिका भने सर्बियाविरुद्ध १–० को अन्तरले हारेको थियो । 

कोस्टारिकालाई हराएमा ब्राजिलको आत्मविश्वास राउन्ड अफ १६ मा ह्वात्तै बढ्नेछ । 

कोस्टारिकाले पनि ब्राजिललाई हराएमा अर्को चरणमा पुग्ने सम्भावना बलियो हुने बुझेको छ । ब्राजिल आज हारेमा समूह चरणबाटै बाहिरिने सम्भावना रहन्छ । 

ब्राजिल यो विश्वकपको प्रबलतम दाबेदारका रूपमा आएको थियो । टोलीमा नेयमार, गेब्रिएल जिसस र फिलिप्पे कउटिन्हो जस्ता स्टार खेलाडी छन् । तर उनीहरू अर्को चरणमा पुग्नका लागि आजको र अर्को खेलमा जित्नैपर्ने हुन्छ । 

आजको खेलमा नेयमार खेल्नेमा शंका छ । उनले खेलअघि ब्राजिलका दुई ट्रेनिङ सत्रमा भाग लिएका थिएनन् । उनलाई यही खेलमा खेलाएर रिस्क लिने कि सर्बियासँगको अझ गाह्रो खेलका लागि बचाएर राख्ने भनी टिटेले निर्णय लिनुपर्नेछ । 

नेयमारको ठाउँमा गेब्रिएल जिसस आउन सक्छन् अनि रोबर्टो फिर्मिनो पनि फ्रन्टमा हुन सक्छन् । 

ड्यानिलोलाई पनि घुँडामा समस्या छ र उनलाई फ्याग्नरले रिप्लेस गर्न सक्छन् ।

गोल डट्कमबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x