×

NMB BANK
NIC ASIA

विश्वकपमा एक गोल पनि गरेका छैनन् तर युवतीमाझ यिनै हुन् सुपरस्टार

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – रुसमा चलिरहेको फूटबल विश्वकपमा आइसल्यान्डका फूटबलर रुरिक गिस्लासनलाई आफ्नो सुन्दर लूक्सका लागि सेक्स सिम्बोलको उपाधि दिइएको छ । 

विश्वकपको गेममा देखिएपछि यी ३० वर्षीय खेलाडीको सामाजिक सञ्जालमा फलोअर्सको संख्या ह्वात्तै बढ्यो । धेरैजसो फलोअरहरू दक्षिण अमेरिकी छन् । 

ब्राजिली अभिनेत्री गेब्रिएला लोपेजले पनि यी खेलाडीको व्यक्तित्वलाई प्रचार गरिन् । 

गेब्रिएलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा गिस्लासनको तस्वीर राखेर लेखिन्, ‘यति धेरै क्युट हुन कसरी सम्भव छ भन्या ?’ त्यसपछि त युवतीहरूमा यी फूटबलरको स्मार्टनेसको चर्चा चल्न थाल्यो । 

गिस्लासनले चाहिँ आफ्नो ध्यान फूटबलमा मात्र रहेको बताए । 

गिस्लासन आइसल्यान्डका लागि फर्वार्ड पोजिसनबाट खेल्छन् । उनले यो विश्वकपमा एउटा पनि गोल गरेका भने छैनन् । तर अहिले उनको सुन्दरताका कारण इन्स्टाग्रम अकाउन्टमा यति धेरै फलोअर्स बढे कि त्यति त उनको देशको
जनसंख्या नै छैन । 

गिस्लासनका सात लाख इन्स्टाग्राम फलोअर्स छन् । आइसल्यान्डको जनसंख्या जम्मा तीन लाख ३४ हजार छ । 

आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध पहिलो म्याच खेल्दा इन्स्टाग्राममा उनका ३० हजार फलोअर्स मात्र थिए । तर म्याचपछि उनी सेक्स सिम्बोल कहलिन थाले अनि फलोअर्सको संख्या ह्वात्तै बढ्यो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x