×

NMB BANK
NIC ASIA

चीनको यो विमानस्थल बनाउन हुनेछ २७३२ करोड रुपैयाँ खर्च !

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – चीनमा समुद्र सतहबाट ५० सय फीटको उँचाइमा नयाँ विमानस्थल तयार पारिँदैछ । चोङकिङ शहरमा पहाड काटेर विमानस्थल बनाइँदैछ ।

विमानस्थल बनाउन २७३२ करोड रुपैयाँ खर्च गरिनेछ । यसको नाम वुशान राखिनेछ । 

चोङकिङको वुशान शहरको बाहिरी क्षेत्रमा १५ किलोमिटरको दूरीमा पहाडको टुप्पोमा विमानस्थल बनाइँदैछ । यो राष्ट्रिय विमानस्थलका लागि २६ सय मिटर लामो र ४५ मिटर चौडा एक धावनमार्ग हुनेछ । विमानस्थलमा पाँचवटा विमान राख्न मिल्ने ठाउँ हुनेछ । 

विमानस्थल पूरै पहाडी क्षेत्रमा हुनेछ जसकारण निर्माणका लागि पहाडहरूलाई डाइनामाइटले फुटाइँदैछ र मशिनले काटेर समतल बनाइएको छ । 

वुशान सरकारका अनुसार, यो परियोजना ६ वर्षअघि शुरू गरिएको थियो अनि यही महिनाको अन्त्यसम्ममा पूरा गरिने अपेक्षा छ । अर्को वर्षदेखि उडानसेवा शुरू हुनेछ । 

यस परियोजनाका उपनिर्देशक लियाओ हाओबोका अनुसार, निर्माणको सबभन्दा व्यस्त दिनमा साइटमा दुई हजार कामदार र ८०० मशिनले काम गरिरहेका हुन्छन् । 

वुशान विमानस्थल चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक डाइभर्ट गर्नका लागि तयार पारिएको बताइएको छ । अघिल्लो वर्ष चोङकिङ विमानस्थलले लगभग चार करोड यात्रु ह्यान्डल गरेको थियो । 

सन् २०२० सम्म वुशान विमानस्थलले लगभग दुई लाख ८० हजार यात्रु र लगभग १२ सय टन सामानको ढुवानी गर्नेछ । यहाँबाट बेइजिङ, ग्वाङ्झाउ, चोङकिङ र चीनका मुख्य शहरतर्फ उडान हुनेछन् । 

विमानस्थललाई स्थानीय पर्यटन प्रवर्द्धन गर्ने हिसाबमा पनि महत्त्वपूर्ण मानिएको छ । विमानस्थल भएपछि त्यहाँ प्रसिद्ध गडेस पीक र तीन सुन्दर बाँध हेर्न पनि मानिस आउनेछन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x