×

NMB BANK
NIC ASIA

रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट, एसईईमा निजीलाई टक्कर

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, १० असार -रूपन्देहीका चार वटा सामुदायिक विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । बुटवलस्थित कालिका मानव ज्ञान मावि, शान्ति नमूना मावि, कान्ति र नवीन औद्योगिक कदरबहादुर रीता माविले विगतका बर्षहरूमा जस्तै यसबर्ष पनि अब्बल नतिजा ल्याउन सफल भएका हुन् । 

Muktinath Bank

यी चार वटै विद्यालय रुपन्देहीमा चर्चित विद्यालयमा पर्छन ।  कालिका माविबाट सहभागी ३६४ जना जना विद्यार्थी मध्ये १०६ जना ए प्लस, १४७ जना उत्तीर्ण भएका छन । विद्यालयबाट प्राविधिक विषयतर्फ सहभागी विद्यार्थी शौगात पाण्डेले ३.९६ जिपिए ल्याएका छन् । उनको नेपालीको प्रयोगात्मक विषयको अक नराखेर खाली छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबार आफूले परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराइ सकिएको प्राधानध्यापक घनश्याम पाठकले लोकान्तरलाई जानकारी दिए । उनले प्रयोगगात्मक अंक आएपछि उनको ४ जिपिए पुग्ने पाठकले दाबी गरे । त्यस्तै ए, ८० जना बि प्लस, २९ जना वि र २ जना सि प्लसमा उत्तीर्ण भएका छन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तैगरी नवीन औद्योगिक कदरबहादुर रीता माविबाट सहभागी ११२ जना विद्यार्थीमध्ये १९ जना ए प्लस, २९ जना ए, २८ जना वि प्लस, २४ जना वि र ११ जना सि प्लस गरी शत प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट प्राविधिक तर्फका छात्रा विपिन अधिकारीले ३.९२ प्रतिशत ल्याएको प्रअ प्रेममबहादुर बस्नेतले लोकान्तरलाई जानकारी दिए ।  

Vianet communication
Laxmi Bank

त्यस्तैगरी कान्ति माविबाट सहभागी २१५ जना विद्यार्थीमध्ये २३ जना ए प्लस, ६७ जना ए, ७३ जना वि प्लस, ३५ जना वि, १६ जना  सि प्लस र १ जना सि ग्रेडमा उत्तीर्ण भएका छन् । विद्यालयका बिपुल न्यौपाने, कृषा श्रेष्ठ र मनिष श्रेष्ठले ३.८५ जिपिए ल्याएर उत्तीर्ण भएका छन् । 

त्यस्तै शान्ति नमूना मावि मणिग्रामबाट सहभागी २७७ जना विद्यार्थी मध्ये ३३ जना ए प्लस, ८३ जना ए, ७७ जना वि प्लस, ५० जना वि, ३० जना सि प्लस र ३ जना सि ग्रेडमा उत्तीर्ण भएका छन् । विद्यालयबाट राजेश खड्का, सागर भट्टराई, सागर क्षेत्रीले ३.९ जिपिए ल्याएका छन् । 

पछिल्ला बर्षमा रूपन्देहीमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्न बिद्यार्थीको घुँइचो लाग्ने गरेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x