×

NMB BANK
NIC ASIA

सुनको महलमा बस्छन् यी राजकुमार, यस्तो छ भव्य जीवनशैली !

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ब्रुनाईका राजकुमार अब्दुल मतीन सामाजिक सञ्जालमा आफ्नो जीवनशैलीका कारण लोकप्रिय छन् । इस्न्टाग्राममा उनको फलोअरको संख्या सात लाखभन्दा बढी छ । 

मतीन ब्रुनाईका सुल्तान हसनल बोलकियाका १०औं सन्तान हुन् र सिंहासनमा उनको नम्बर छैठौंमा छ । 

राजकुमार सुन जडिएको महलमा बस्छन् । 

शाही कर्तव्यका रूपमा उनी परोपकार गर्छन् र पितालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्छन् । 

सन् २०१५ मा उनले माल्टामा भएको कमनवेल्थ हेड्स अफ गभर्नमेन्ट बैठकमा ब्रुनाईको प्रतिनिधित्व गरेका थिए र आतंकवादविरुद्ध आवाज उठाएका थिए । 

मतीन लन्डनको किंग्स कलेजमा अन्तर्राष्ट्रिय राजनीति पढिरहेका छन् । 

उनले राष्ट्रिय स्तरमा ब्याडमिन्टन प्रतियोगितामा भाग लिएका छन् । त्यसबाहेक उनी फूटबल, पोलो, मिक्स्ड मार्सल आर्ट्स र स्कीइङमा रुचि राख्छन् । 

उनले सिंह पालेका छन् । इन्स्टाग्राममा उनले सिंह र चितुवाका बच्चासँग तस्वीर खिचाएर अप्लोड गरेका छन् । 

मतीनका पिता ब्रुनाईका सुल्तान संसारका सबभन्दा धनी व्यक्तिमध्ये एक हुन् । उनीसँग एक हजार तीन सय ६ अर्बभन्दा बढी सम्पत्ति भएको बताइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x