×

NMB BANK
NIC ASIA

बुटवल, ११ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रूपन्देहीबाट ७ जना विद्यार्थीले औसत ग्रेड (जीपीए) ४ ल्याउन सफल भएका छन् । ४ जीपीए ल्याउने सबै संस्थागत विद्यालयका विद्यार्थी हुन् ।

Sagarmatha Cement
Muktinath Bank

बुटवलस्थित न्यू होराइजन माविबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ४ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् । विद्यालका छात्र गौरव अमगाई, मनिषा थापा, सक्षम देवकोटा र सुम्निमा श्रेष्ठले ४ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्कलर्स होम बोर्डिङ स्कूलकी श्रृष्टि पोखरेल, न्यू भिजन बोर्डिङ स्कूलका अनमोल चालिस र तिनाउ बोर्डिङ स्कूलकी सलिना जिसीले ४ जीपीए ल्याउन सफल भएका हुन् । होराइजनबाटै ३ दशमलव ९५ जीपीए ल्याउने विद्यार्थी ५ जना छन् । होराइनलका विद्यार्थी नै २०५८ र २०६१ सालमा नेपाल प्रथम भएका थिए ।


Advertisment
Nabil box
Kumari

शनिबार राति नतिजा प्रकाशित भएपनि कसैको पनि ४ जीपीए देखिएन । परीक्षा बोर्डको त्रृटिपछि हिजो पुनः नतिजा हेर्दा ७ जनाको ४ जीपीए आएको हो । सुरुमा हेर्दा उनीहरू सबैको ३ दशमलव ९५ जीपीए देखिएको थियो । गत वर्षको एसईईमा रूपन्देहीबाट २ जनाले ४ जीपीए ल्याएका थिए ।

Vianet communication
Laxmi Bank

आवरपिसल्याण्ड बोर्डिङ स्कूलका निसान्त पाण्डे र सैनामैनास्थित रामापुर रिभाइबलका आर्दश पाण्डेले ४ जीपीए ल्याएका थिए । ४ जीपीए ल्याउने विद्यार्थीले चिकित्सक बनी देशको सेवा गर्ने बताएका छन् । स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बञ्जाडेले परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण विद्यार्थीमा २ पटक नतिजा प्रकाशित भएको दुखेसो गरे । शनिबार हेर्दा ३ दशमलव ८५ आएका विद्यार्थीको आईतबार साँझपख परिणाम परिवर्तन भएर ४ जीपीए आएको उनले बताए । ‘हामीलाई पहिलो रिजल्टप्रति विश्वासै थिएन,’ उनले भने ।

विद्यालयमा अध्ययनको राम्रो वातावरण भएकाले सफलता मिलेको उनले बताए । अनमोलले विज्ञान विषय लिइ ११ कक्षाको पढाइ शुरू गर्ने बताए ।  अनमोलले नियमित अभ्यास गर्दै शिक्षकसँग सोधेर पढे राम्रो नम्बर ल्याउन सकिने बताए । ‘म कहिल्यै होस्टेल र ट्यूसन पढिन, आईतबार राति कुरा गर्दै बिहान र साँझ २/३ घण्टा अध्ययन गर्थे,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x