×

NMB BANK
NIC ASIA

क्यान्सर रोगमा सचेत हुन उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवको आग्रह

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

खजुरा, बाँके, ११ असार –उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग विभाग आज उद्घाटन गर्दै उहाँले क्यान्सर खतरनाक रोग भएकाले यसको निराकरणका लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । 

पश्चिम क्षेत्रलाई नै लक्षित गरी सञ्चालन भएको अस्पतालको स्वामित्व सरकारले लिइसकेकाले अब यसको सेवा विस्तार तथा विभिन्न पूर्वाधारको विकास र उपकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री यादबले व्यक्त गर्नुभयो । 

समाजसेवाको भावनाले शुरुवात गरिएको अस्पतालको कल्पना लामो मेहनतपछि पूरा भएकामा धन्यवाद दिँदै उहाँले सबै कर्मचारीलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । 

शहरी विकास मन्त्री मोहमद इस्त्यिाक राईले यो अस्पताललाई यस क्षेत्रकै नमूनाका रुपमा विकास गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाकै स्वास्थ्य अवस्थालाई सुदृढ बनाई विशेषगरी गरीब तथा असहाय प्रत्यक्ष लाम्भावित हुने किसिमका सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष किश्मतकुमार कक्षपति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा ठाकुर, सांसद महेश्वर गहतराज, नन्दलाल रोकाय, पूर्व उपसभामुख तथा सांसद पूर्णा सुवेदीलगायतले अस्पतालका विविध विषयमा जानकारी दिनुभएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x