×

NMB BANK
NIC ASIA

आज असार १५ : सरकार दिवस मनाउदै, किसान मल खोज्दै

असार १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १५ असार– मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रसायनिक मल अभाव भएको छ । गत बर्ष भरी भराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष थोरै मात्र मल छ । 

Muktinath Bank

अहिले रोपाईको सिजनमा धमाधम बितरण गर्नुपर्ने डिएपी मल समयमा नै उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । गोदाममा मल ३ सय ६३ मेट्रिकटन मात्र रहेको कम्पनीले जनाएकोछ  । 
कम्पनीले तेश्रो मुलुकबाट मल ल्याउन ढिलाई गर्दा मल अभाव भएको हो । कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरका सुचना अधिकृत नवरत्न गौतमका अनुसार असारको तेश्रो सातासम्ममा मल आउन सक्छ तर अझै टुङ्गो भने लागेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङमा यो सिजनमा पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको छ । तर कम्पनीको गोदाममा ६ सय ५२ दशमलव ४७ मेट्रिकटन मात्र मल उपलब्ध छ । 
डिएपीको तुलनामा युरियामल भने केही बढी स्टकमा रहेको कम्पनीले जनाको छ । कम्पनीले दिएको असार १३ गतेसम्मको तथ्यांक अनुसार हाल गोदाममा ३ हजार ६ सय ६७ मेट्रिकटन युरिया र १ सय ५९ मेट्रिकटन पोटास रहेको छ । 
कम्पनीले मोरङ १ सय ७० भन्दा बढी कृषक सहकारी तथा उपभोक्त समिति मार्फत मल बितरण गर्दै आएको  छ । मल अभावका कारण अहिले ति सहकारी तथा समितिलाई कोटा निर्धारण गरेर मल दिने गरिएको गौतमले बताए । 


Advertisment
Nabil box
Kumari

मोरङका लागि मात्र डिएपी ६ हजार, युरिया ८ हजार र पोटास ३ हजार मेट्रिकटनको बार्षिक आबस्यक पर्ने कृषि सामाग्री कम्पनीको अनुमान छ । यो माग धान्नका लागि लिमिटेडलाई सकस परेको छ । 
क्षेत्रीय कार्यालय बिराटनगरले झापा, ईलाम, धनकुटा, इटहरी, राजविराज, लाहान, गाईघाट र बिराटनगरबाट मल बितरण गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x