×

NMB BANK
NIC ASIA

विश्वकपमा होला मेस्सी र रोनाल्डोको भिडन्त ? यस्तो छ सम्भावना

असार १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ असार –फूटबल जगतका दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एकअर्काविरुद्ध विश्वकपमा खेल्ने सम्भावना बन्ने लक्षण देखिएको छ । 

Muktinath Bank

यी दुवै खेलाडीको टोलीले राउन्ड अफ १६ मा आ–आफ्नो खेल जितेमा उनीहरूको भिडन्त सम्भव हुन्छ । शनिवार हुने दुई खेलले नै यसको निर्धारण गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दिन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको प्रतिस्पर्धा फ्रान्ससँग हुँदैछ । उता रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग भिड्दैछ । अर्जेन्टिनाले फ्रान्सलाई हराएमा अनि पोर्चुगलले उरुग्वेलाई हराएमा क्वार्टरफाइनलमा अर्जेन्टिना र पोर्चुगलको भेट हुनेछ । 


Advertisment
Nabil box
Kumari

अर्जेन्टिनाका लागि फ्रान्ससँगको प्रतिस्पर्धा सहज हुने छैन किनकि फ्रान्स अहिले फर्ममा छ र समूह चरणको खेलमा उसले हार बेहोर्नुपरेको छैन । उसले अस्ट्रेलिया र पेरुलाई हराएको थियो भने डेनमार्कसँग बराबरी खेलेको थियो । यति हुँदाहुँदै पनि उसको खेल उत्कृष्ट भने देखिएको छैन ।

Vianet communication
Laxmi Bank

अर्कातिर अर्जेन्टिना भने लयमा देखिएको छैन र उसले आइसल्यान्डसँग बराबरी, क्रोएसियासँग हार र नाइजेरियासँग मुश्किल जीत हासिल गरेर राउन्ड अफ १६ मा बल्लबल्ल स्थान बनाएको छ । 

फ्रान्स र अर्जेन्टिनाको भिडन्तको इतिहासमा अर्जेन्टिना बलियो देखिएको छ । उनीहरूबीच भएको ११ वटा प्रतिस्पर्धामा अर्जेन्टिना ६ चोटि जितेको छ भने फ्रान्सले जम्मा दुई खेल जितेको छ । बाँकी तीन खेल बराबरीमा टुंगिएका छन् । 

उता पोर्चुगलले समूह एमा सबै खेल जितेको उरुग्वेको सामना गर्नुपर्ने भएको छ । फर्ममा रहेका रोनाल्डो र उरुग्वेका लुई सुआरेजबीचको यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

उरुग्वेका खेलाडीहरूको आत्मविश्वास उच्च तहमा छ भने पोर्चुगलले स्पेनसँग बराबरी र कमजोर टोली इरान तथा मोरक्कोविरुद्ध बल्लबल्ल जीत हासिल गरेकाले उसको आत्मविश्वास उच्च देखिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x