राष्ट्रिय वाणिज्य बैंकको नतिजा प्रकाशित (उत्तीर्णको सूचीसहित)

असार १८, २०७५

काठमाडौं, १८ असार –राष्ट्रिय वाणिज्य बैंकले २०७४ फागुन २५ र २६ गते लिएको सहायक प्रबन्धक (तह ६)को नतिजा सोमवार प्रकाशित गरेको छ ।

लोक सेवाको लिखित परीक्षामा सफल भई यही असार १० देखि १६ गतेसम्म भएको अन्तर्वार्तामा उत्तीर्ण भएकाहरूको नाम सोमवार प्रकाशित भएको हो । 


ADVERTISEMENT

खुला ४७, महिला १३, जनजाति ११, मधेशी ८, दलित ३, पिछडिएको क्षेत्रका २ र अपाङ्ग १ का लागि परीक्षा भएको थियो ।

हेर्नुहोस्, नतिजा :

असार १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस