कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सुर्खेत, १८ असार – कर्णाली प्रदेशका सांसदहरू जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसी प्रकरणमा बाँझिएका छन् ।
नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले शान्तिपूर्ण रुपमा धर्ना दिन पाउने अधिकार हनन् गरेको आरोप लगाए ।
‘लोकतन्त्रमा जनताले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउँछन्,’ उनले भने, ‘तर पनि हाम्रो सरकारले डा. गोविन्द केसीलाई पक्रेर राखेको छ । के यस्तै लोकतन्त्र हामीले खोजेका हौं ?’ उनले प्रदेश सरकारलाई जानकारी छ कि छैन भन्ने प्रश्न गर्दै यसरी सरकार अघि बढ्नु आपत्तिजनक रहेको बताए । ‘एक जना नागरिक सानो, अँध्यारो कोठामा अनशन गर्न बाध्य बनाइएको छ,’ उनले भने, ‘यसमा सरकारले किन हस्तक्षेप गरेको हो ?’
नेकपाका सांसद अम्मरबहादुर थापाले डा. केसीप्रति लक्षित गर्दै राज्यको कर्मचारीले सरकारलाई धम्की दिन पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे । ‘तलब खाइरहेका छन् । काम गर्न छोडेर अनशन बस्दै हिँडेका छन्,’ उनले भने, ‘त्यति मात्रै होइन सरकारलाई धम्की पनि दिइरहेका छन् ।’ उनले यसरी राज्यमाथि नै धम्की दिनु गलत भएको बताए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...