×

NMB BANK
NIC ASIA

मारुती सिमेन्टको ‘विश्वासको एक दशक’ कार्यक्रम सम्पन्न

असार १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ असार- मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौँ स्थित हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४ सय ५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको सञ्चालनको जिम्मेवारी निभाएकी थिइन् ।  

Muktinath Bank

मारुती सिमेन्टका कार्यकारी निर्देशक अनुज राठीले कार्यक्रमको सुरुवातमा उपस्थितलाई स्वागत गर्दै सम्पूर्ण डिलर वर्गमा उनीहरुको मिहीनेत र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही कार्यक्रमको अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा कम्पनीद्वारा काठमाडौँ उपत्यका क्षेत्र अन्तर्गत खुसी सप्लायर्स् एण्ड इन्भेष्ट्मेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ टे«डिङ (पोखरा), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव टे«डर्स् (नारायणघाट), कोशी पूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स् (विराटनगर) र कोशी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा टे«डर्स् (लाहान) लाई उत्कृष्ट विक्रेता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

यसैगरी भण्डारी सप्लायर्स् (बर्दिवास) लाई उदयीमान विक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा टे«डर्स् (लाहान) लाई नेपालकै ‘सर्वोत्कृष्ट विक्रेता’को उपाधि प्रदान गर्दै पुरस्कृत गरियो । साथै, कार्यक्रममा नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिनु हुने श्री विनोद केशरी उपाध्यायलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा हास्य कलाकार जितु नेपाल तथा चर्चित अभिनेत्री प्रियंका कार्की सहित भारतीय स्याण्ड आर्टिस्ट, बेलायती फायर इ्याक्ट, बेली डान्स एवं एलईडि डान्स कलाकार तथा नेपाली ब्याण्ड प्रयासले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x