कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सुर्खेत, १९ असार–सुर्खेतबाट जुम्ला जान भन्दै सोमबार विहान साढे ६ बजे हिडेको पत्रकारको टोलीको बास कर्णाली राजमार्ग अन्र्तगत दैलेख सडक खण्ड अन्र्तगत चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं.३ को सांगेतडामा आएको पहिरोका कारण त्यहि बस्न बाध्य भयो । त्यअगाडी दैलेखको रतिखोलामा आएको भेलका कारण करिब ४ घण्टा उनीहरूले कुर्नु प¥यो ।
कालीकोटको गगनेमा आएको पहिरो नपन्छाएसम्म उनीहरुको बास दैलेखको आठबीस नगरपालिका ६ खिडकिज्यूलामा हुने करिब करिब पक्का छ । टोलीमा सहभागि पत्रकार दिपकजंग शाहीका अनुसार करिब १ सय भन्दाबढी सवारी साधनहरु पहिरो आएका कारण जाममा परेका छन् ।
कर्णाली राजमार्गमा पानी प¥यो कि सडक अवरुद्ध हुने समस्या एक दशक पहिले देखिकै हो । आठबीस नगरपालिका ६ का दयाराम विक कर्णाली राजमार्गले सधै सास्ती मात्र दिने गरेको बताउँछन् ।
‘उहिले मृत्युमार्गको रुपमा कर्णाली राजमार्ग कहलियो ।’ उनले भने, ‘अहिले पहिरो मार्गको रुपमा स्थापित हुँदैछ ।’ अब पनि कर्णाली राजमार्ग यस्तै भए नेताहरुले भन्ने गरेको समृद्धि सपनाको चाङमा दबिने उनको भनाइ छ ।
यता, पत्रकारसहितको टोली पहिरोका कारण जाममा परेको खबर सन्ुने वित्तिकै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सभामुख राजबहादुर शाहीको पहलमा सोमबार राती नै दुई स्काभेटर लगाएर सांगेतडाको पहिरो पन्छाइएको छ ।
पहिरोका कारण करिब ४ घण्टा रोकिएका ट्रक चालक रमेश सिजांलीले प्रदेश सरकार भएको अनुभूति भएको बताए । ‘हामीले यहाँ रहेका डोजरलाई पहिरो पन्छाउन आग्रह गरेका थियौं ।’ उनले भने, ‘प्रदेश सरकारको पहमा बाटो खुलेकोले कम्तिमा बजारमा गएर खाना खान पायौं ।’
सडक नखुलेको भए सयौं यात्रीहरुले जंगलमै बास बस्नुपर्ने अवस्था हुने उनले बताए । गगन खोलामा आएको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले पहल गरिरहेको छ ।
तर अहिलेसम्म पहिरो पन्छाउन नसकिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख माधव अधिकारीका अनुसार कालीकोट क्षेत्रमा पर्ने उक्त गगन खोलाको पहिरो आज दिउसोसम्म पन्छाइ सकिने छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...