नवजीवन सहकारी संस्थाले माग्यो स्थायी कर्मचारी

असार १९, २०७५

काठमाडौं, १७ असार– धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले कर्मचारी मागेको छ । 

सहायक (चौथो तह)का लागि स्थायी सेवामा ६ जना कर्मचारी मागेको हो ।


ADVERTISEMENT

थप जानकारीको लागि तलको सूचना हेनुहोस् ।


असार १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस