सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा रोजगारीको अवसर

असार २०, २०७५

काठमाडौं, २० असार– सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा विभिन्न पदमा जागिर खुलेको छ ।

इच्छुक नेपाली नागरिकले १५ दिन भित्र दर्खास्त दिन सक्नु हुनेछ । 


थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

असार २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार