×

NMB BANK
NIC ASIA

सुर्खेत, २१ असार – कर्णाली प्रदेश सभाको बैठक साउन महिनादेखि आफ्नै सभाहलमा बस्ने भएको छ ।

Muktinath Bank

हाल क्षेत्रीय सिँचाइको हलमा संसदका बैठक चलिरहेका छन् भने संसद सचिवालय शैक्षिक तालिम केन्द्रको भवनमा राखिएको छ । संसद बैठकका लागि शैक्षिक तालिम केन्द्रको भवन मर्मत गरेर तयार गरिँदैछ । गत चैत १२ गते सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले १ करोड रुपैयाँ लागतमा मर्मतको काम गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउनभित्रै बैठक सुचारु गराउने योजनासहित काम भइरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘हामी यो साउनबाटै संसद बैठक सञ्चालन गर्न चाहन्छौं,’ उनले भने, ‘गुणस्तरीय काम होस् भन्दै म निरन्तर मर्मत सम्भार चलिरहेको ठाउँमा आइरहेको छु ।’


Advertisment
Nabil box
Kumari

काठको काम गर्दै आएका युवालाई राम्ररी काम गर्न निर्देशन दिइरहेका मुख्यमन्त्री शाहीले कमसल खालका काम नगर्न चेतावनी दिए । ‘हामीले कामको गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भने, ‘विदेशी इन्जिनियरले राम्रो गर्ने हाम्राले किन राम्रो नगर्ने ?’

Vianet communication
Laxmi Bank

सभामुख राजबहादुर शाहीले आगामी २० दिनसम्म संसद भवन तयार हुने बताए । ‘अबको २० दिनमा हामी यहीँ बैठक बस्ने सम्भावना अत्याधिक छ,’ सभामुख शाहीले भने, ‘कार्पेट बिच्छाउन, कुर्सी मिलाउन र साउण्ड सिस्टम जडान गर्न मात्रै बाँकी रहेको छ ।’ साउण्ड सिस्टमबाहेक सबै सामान आइसकेकाले अब धेरै ढिलो नहुने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x