×

NMB BANK
NIC ASIA

सामसङ ल्याउँदैछ तीन डिस्प्ले भएको स्मार्टफोन, गराइसक्यो पेटेन्ट

असार २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ असार – प्रसिद्ध दक्षिण कोरियाली कम्पनी सामसङले तीनवटा डिस्प्ले भएको स्मार्टफोनमा काम गर्न थालेको छ । उसले त यसको पेटेन्ट समेत दर्ता गरिसकेको छ । 

लेट्सगोडिजिटलको रिपोर्टअनुसार, सामसङले चार मोडलहरूको पेटेन्ट गराएको हो । त्यसमा एक मोडलमा तीन डिस्प्ले हुनेछन् । 

यो पेटेन्टलाई बिहीवार वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनले पनि स्वीकृत गरिसकेको छ । तीन डिस्प्ले भएको स्मार्टफोनमा पछाडिपट्टि र छेउमा समेत स्क्रीन हुनेछन् । 

त्यो स्मार्टफोन अलिक मोटो हुन्छ र तेस्रो डिस्प्लेमा अलिकति मात्र कन्टेन्ट देखिनेछ । 

फ्रन्ट र रीयरमा डिस्प्लेले एक साथ काम गर्नेछन् । फ्रन्ट स्क्रीनमा इन्टरनेट ब्राउज गर्न सकिनेछ भने रीयर स्क्रीनमा गेम खेल्न । 

अनि एउटै एप दुवै स्क्रीनमा चलाउन सकिनेछ । पहिलो स्क्रीनमा ह्वाट्सएपमा कसैसँग च्याट गरिरहनुभएको छ भने अर्को स्क्रीनमा त्यतिखेर अर्को व्यक्तिसँग च्याट गर्न सक्नुहुन्छ । 

सामसङले फोल्डेबल स्मार्टफोनमा पनि काम गरिरहेको छ । मिडिया रिपोर्टअनुसार, सामसङले यो स्मार्टफोन ग्यालेक्सी सिरिजअन्तर्गत नै लउन्च गर्न सक्छ । अनि यसलाई अर्को वर्ष हुने मोबाइल वर्ल्ड कांग्रेसमा पनि पेश गरिनेछ । 

यसको मूल्य दुई लाख रुपैयाँसम्म पर्न सक्ने बताइएको छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x