५२ वर्षका सलमानलाई कसैले यसो भने रिस उठ्छ !

असार २३, २०७५

सलमान खान आफ्नो फिटनेश तथा बडिविल्डिङका लागि चर्चित छन् । 

बलिउडमा कमा गर्ने वाला युवा अभिनेताहरु उनलाई आदर्श मान्छन् र भाइजान भन्दै बोलाउँछन् । 


ADVERTISEMENT

सलमान खानको उमेर ५० साल भन्दा धेरै भएको छ । तर उनलाई कसैले अंकल भनेको मन पर्दैन । 

आज भोलि सलमानको शो १० का दम आइरहेको छ । शोका बिचमा एक प्रश्न आएको थियो । जहाँ महिलालाई अन्टि बोलाउँदा कतिलाई रिस उठ्छ भन्ने । उक्त प्रसंगमा  सलमानले पनि आफूलाई अंकल भन्दा रिस उठ्ने बताएका थिए । 
 

असार २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस