×

NMB BANK
NIC ASIA

‘सञ्जू’ हेरेपछि रोए वास्तविक जीवनका ‘कमलेश’

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ असार – सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूमा विकी कौशलको अभिनयलाई सबैले तारिफ गरे । फिल्ममा सञ्जयका साथी कमली अर्थात् कमलेशको भूमिकालाई विकीले राम्रोसँग निर्वाह गरेका हुन् । 

सञ्जयसँग कमलेशको बलियो मित्रता र त्यसको कथा त सबैले थाहा पाए तर असली कमलेश को हुन् र कस्ता देखिन्छन् भनी धेरैलाई चासो हुनु स्वाभाविक छ । 

फिल्ममा कमलेश भनिएपनि असली जीवनमा सञ्जयका साथीको नाम परेश गिलानी हो । उनी एक व्यापारी हुन् र अमेरिकाको लसएन्जेलसमा बस्छन् । 

परेशले हालै सञ्जू हेरे र अत्यन्तै भावुक भए । त्यसपछि उनले सञ्जयका लागि भावुक पोस्ट समेत लेखे । फिल्मले वास्तविकताका साथ सञ्जयको उत्थान, पतन र सम्हालिएको चरणलाई देखाएको उनको भनाइ छ । 

परेशले सञ्जयलाई सम्बोधन गर्दै लेखे, ‘तिमी सधैंदेखि मेरा पक्का साथी थियौ र रहनेछौ । तिमीजस्तो साथी पाउँदा जोकोहीको जीवन धन्य हुन्छ । बाघजस्तो गर्ज ।’

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म सञ्जू दर्शकहरूले खुबै मन पराइरहेका छन् । रणवीर कपूरले सञ्जयको भूमिका निर्वाह गरेका छन् र उनको दमदार अभिनयको खुबै तारिफ भइरहेको छ । बक्स अफिसमा पनि सञ्जूले धेरै कमाइ
गरिरहेको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x