×

NMB BANK
NIC ASIA

मुस्ताङ दुर्घटना : मृतकका परिवारलाई जनही ५ लाख राहत दिने सरकारको घोषणा

असार २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ ।

Muktinath Bank

प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री थापाले मुस्ताङ घटनाबारे जानकारी गराउँदै मृतकको परिवारलाई आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री थापाले मृतक २० जनाको शव सम्बन्धित जिल्लामा पठाइएको र घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । बा२ख २२१९ नम्बर टिप्पर दुर्घटनामा कालीगण्डकी कोरिडोर निर्माणमा काम गरिरहेका मजदूरको मृत्यु भएको थियो । 


Advertisment
Nabil box
Kumari

दुर्घटनामा मृत्यु हुनेमा दाङका ३० वर्षीय बालकुमार घर्ती, रोल्पाका २८ वर्षीय सुकमान रोक्का, धादिङका २३ वर्षीय सुजन घलान (चालक), सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीय बिन्ति घर्ती, रोल्पाका १९ वर्षीय महेश रोक्का, दाङका ३१ वर्षीय कविता घर्तीमगर, रोल्पाका ३२ वर्षीय रामकुमार पुन, दाङका ३५ वर्षीय सुबेर चौधरी, कैलालीका २३ वर्षीय विनिता घर्तीमगर, दाङका ४३ वर्षीय शान्ति थापा, रोल्पाका ३२ वर्षीय शन्तु घर्ती, स्याङ्जाको २४ वर्षीय कृष्ण क्षेत्र, दाङका २५ वर्षीय कमल बुढा, रोल्पाका ३१ वर्षीय जीतमाया घर्ती, रोल्पाका २० वर्षीय सिर्जना मगर, रोल्पाका २३ वर्षीय रास्ट्रे रोक्का र ३५ वर्षीय कमानसिंह रोक्का छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x