×

NMB BANK
NIC ASIA

जापानले बनायो उड्ने छाता, जता मान्छे गयो त्यतै आफैं पुग्छ

असार २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जापानको एक आईटी कम्पनीले ड्रोनको सहायताले उड्ने छाता तयार पारेको छ । सेन्सर लगाएका कारण यो छाता व्यक्तिको वरिपरि घुमिरहन्छ । 

यसको तौल पाँच किलो छ र यो पाँच मिनेटसम्म उड्न सक्छ । 

दूरसञ्चार प्रणाली विकसित गर्ने कम्पनी आशी पावरले यसमा लामो समयदेखि काम गर्दै आएको थियो । कम्पनीले सन् २०२० मा हुने ओलम्पिक र प्यारालिम्पिकभन्दा अगाडि यो छातालाई व्यावहारिक उपयोगका लागि ल्याउने भएको छ । 

कम्पनीका अध्यक्ष केन्जी सुजुकीले यस किसिमको छाता दुवै हात व्यस्त हुँदा उपयोग गर्न मिल्ने बताए । 

जापानमा सिभिल एयरोनटिक्स नियमअनुसार, ड्रोनलाई सार्वजनिक स्थानहरूमा भएका व्यक्ति वा भवनभन्दा लगभग ३० मिनेटको दूरीमा मात्र उडाउनुपर्छ । 

उड्ने छाताको प्रयोग शुरूआतमा निजी संस्थानमा मात्र गरिने विश्वास गरिएको छ । प्रयोगकर्तालाई छाताले सजिलै चिन्ने प्रविधि विकसित गरिँदैछ । 

अहिले छाताको तौल बढी हुनाले लामो समय उड्न सक्दैन । व्यक्ति ढिलो हिँड्दा आफैं उससित घुम्न पनि छाताले सक्दैन । जालबाट बनेको हुनाले बर्खा हुँदाखेरी पनि छाताले पानी छेक्दैन ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x