असार २७, २०७५
काठमाडौं– फिफा विश्वकपको फाइनल प्रवेशका लागि मंगलबार मध्यराती दुई युरोपियन टीम फ्रान्स र बेल्जियमबीच भिडन्त भइरहेको छ । यी टीमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको छैटौं मिनेटमा भने फ्रान्सले गोल गरेको छ ।
फ्रान्सका सामुइलले हेडमार्फत गोल गरेका हुन् । १-० काे अवस्थामा खेल जारी छ ।
ADVERTISEMENT
असार २७, २०७५ मा प्रकाशितथप समाचार
- फाइनलमा फ्रान्सले पाएको पेनाल्टीका विषयमा उठ्यो विवाद
- इतिहासले भन्छ - समूहको १ खेलमा हार वा बराबरी खेल्ने टीम नै विश्वकप विजेता !
- विश्वकपमा होला मेस्सी र रोनाल्डोको भिडन्त ? यस्तो छ सम्भावना
- अर्जेन्टिनी टीममा आमूल परिवर्तनको खाँचो : यसरी फर्किनसक्छ शक्ति !
- विश्वकप खेल्ने यी खेलाडीसँग छ आफ्नै विमान
- मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?
प्रतिक्रिया दिनुहोस