फ्रान्सले हान्यो दोस्रो हाफमा गोल

असार २७, २०७५

काठमाडौं– फिफा विश्वकपको फाइनल प्रवेशका लागि  मंगलबार मध्यराती दुई युरोपियन टीम फ्रान्स र बेल्जियमबीच भिडन्त भइरहेको छ । यी टीमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको छैटौं मिनेटमा भने फ्रान्सले गोल गरेको छ । 

फ्रान्सका सामुइलले हेडमार्फत गोल गरेका हुन् । १-० काे अवस्थामा  खेल जारी छ । 
 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस