माघ ७, २०७४
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – वैज्ञानिकहरूले भौगर्भिक अभिलेखमा रहेको संसारको सबभन्दा पुरानो रंग पत्ता लगाएका छन् । लगभग १.१ अर्ब वर्ष पुरानो यो चम्किलो गुलाबी रंग अफ्रिकाको सहारा मरुभूमिको निकै तल भेटिएका चट्टानबाट निकालिएको हो ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी नूर गुएनेलीले यो रंग पश्चिम अफ्रिकाको मउरिटानियामा ताओदेनी बेसिनको समुद्री कालो पत्थरबाट लिइएको र पहिला भेटिएका रंगहरूभन्दा ५० करोड वर्ष पुरानो रहेको बताइन् ।
उनले भनिन्, ‘यी चम्किला रंगहरू क्लोरोफिलका मोलिक्युलर जीवाश्म हुन् जसको उत्पादन समुद्रमा बस्ने प्राचीन प्रकाशसंश्लेषक जीवहरूले गरेका हुन् । यी जीवहरूको अस्तित्व लामो समयसम्म नरहेपनि रंग चाहिँ त्यहाँ कायम थियो ।’
पीएनएएस पत्रिकामा छापिएको अध्ययनअनुसार, जीवाश्मबाट प्राप्त रंग गाढा रातो रंगदेखि बैगनी रंग गाढा रूपमा उपस्थित थिए तर तिनलाई तरल पदार्थ हालेर पातलो बनाउँदा चम्किलो गुलाबी रंग बन्यो ।
नूरले भनिन्, ‘प्राचीन रंगहरूको विश्लेषणबाट करीब एक अर्ब वर्षअघि साना ब्याक्टेरियाहरू समुद्रमा खाद्यशृंखलाका आधार थिए भनी पुष्टि गरेको छ । यसबाट त्यतिखेर पशुहरू अस्तित्वमा किन थिएनन् भन्ने कुरा जान्न सहयोग पुग्नेछ ।’
एजेन्सी
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...