×

NMB BANK
NIC ASIA

पाकिस्तानमा चुनावी सभामा आत्मघाती बम विस्फोटन, १४ जनाको मृत्यु

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानको पेशावरमा मंगलवार राति एक चुनावी भेलामा भएको आत्मघाती विस्फोटमा अवामी नेसनल पार्टीका नेता हारून बिल्लौर सहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

याकातूत इलाकामा भएको यो विस्फोटनमा घाइते भएका मानिसलाई लेडी रीडिङ अस्पताल लगियो । घटनामा ६५ मानिस घाइते भएका छन् । 

बिल्लौर र एएनपीका कार्यकर्ताहरू एक चुनावी –यालीका लागि भेला हुँदा विस्फोट भएको थियो । बिल्लौर मञ्चमा पुग्दा पटाका पड्काइएको थियो अनि त्यतिखेरै एक आत्मघाती आक्रमणकारीले आफैंलाई पड्काए । 

डन पत्रिकाका अनुसार, विस्फोटमा बिल्लौर गम्भीर रूपमा घाइते भए । उनलाई अस्पताल पु–याएपछि उनको मृत्यु भयो । घटनाको अनुसन्धान शुरू गरिएको छ । 

बिल्लौरका पिता एवं एएनपीका वरिष्ठ नेता बशीर अहमद बिल्लौर पनि सन् २०१२ मा तालिबानी आक्रमणकारीको आत्मघाती हमलामा मारिएका थिए । 

आक्रमणलाई निन्दा गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले राजनीतिक दल र उनीहरूका उम्मेदवारका लागि चुनावी अभियानका बेलामा सुरक्षाको माग गरेका छन् । अहिलेसम्म कुनै आतंकवादी संगठनले
आक्रमणको जिम्मेवारी लिएको छैन । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x