नेपाली बजारमा विदेशी मुद्राको अवस्था कस्तो ?

असार २७, २०७५

काठमाडौं –नेपाल राष्ट्र बैंकले नेपाली बजारमा आज अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ८३ पैसा र  बिक्रीदर १ सय १० रुपैयाँ ४३ पैसा रहेको जनाएको छ ।

पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर १ सय ४६ रुपैयाँ १८ पैसा रहेको छ । जापानी १० यनको खरिददर ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।


कतारी १ रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । १ युरोको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ २४ पैसा रहेको छ ।

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस