यस्तो छ जडीबुटी - लोकन्थली क्षेत्रको दैनिकी, घण्टौं सवारी जाम !

असार २७, २०७५

काठमाडौँको जडीबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा भएको सवारी जाम । दिनहुँ कार्यालय समयमा यस क्षेत्रमा सवारी जाम हुने गर्दछ । तस्बिर : रत्न श्रेष्ठ, रासस

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस