इङ्ल्याण्डद्वारा क्रोएशियाविरुद्ध खेलको ५ मिनेटमै गोल

असार २८, २०७५

काठमाडौं– विश्वकप फुटबलको फाइनल प्रवेशका लागि  इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल अहिले जारी छ । पहिलो हाफको खेल चल्दै गर्दा इङ्ल्याण्डले अग्रता लिएको छ । खेलको ५ मिनेटमै इङ्ल्याण्डले अग्रता लिएको हो । 
इङ्ल्याण्डका खेलाडी केइरनले फ्रिकिकमार्फत गोल गरेका हुन् । 
 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस