इङ्ग्ल्याण्डविरुद्ध क्रोएशियाको अग्रता, १०९ औं मिनेटमा मारियोले हाने गोल

असार २८, २०७५

काठमाडौं– विश्वकप फुटबलको फाइनल प्रवेशका लागि  इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल जारी छ । जारी अवस्थामा अतिरिक्त समयमा क्रोएशियाले  गोल गर्दै अग्रता लिएको छ ।  क्रोएशियाका मारियोले  १०९ औं मिनेटमा गोल गर्दै इङ्ग्ल्याण्डविरुद्ध २–१ को अग्रता बनाएको हो । 
 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस