×

NMB BANK
NIC ASIA

ओलीलाई प्रदीप गिरीको सुझाव– दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्रीले निरिहमाथि तागत नदेखाउनुस्

असार २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले गरिमा देखाउनु पर्नेमा नागरिकलाई तर्साउँदै नहिड्न प्रधामनन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

Muktinath Bank

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटना सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन सुझाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीज्यु, दक्षिण एसियाका शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गरिमा देखाउने बेला हो, कुलप्रशाद जस्तो साधारण नागरिकलाई तागत देखाउने होइन । एयरपोर्टमा हिडेको मानिसलाई विनाकारण ल्याएर छाडन मिल्दैन’ गिरीले प्रतिनिधि सभाको बिहीवारको बैठकको विशेष समयमा भने । 


Advertisment
Nabil box
Kumari

गिरीले उपकुलपतिलाई विदेश जानबाट रोकेर सरकारले नागरिकलाई तर्साउने काम गरेको आरोप लगाए । 

Vianet communication
Laxmi Bank

‘उपकुलपतिलाई धरपकड साधारण कुराभित्र लोकतन्त्रको परिभाषा लुकेको छ, लोकतन्त्रमा सरकार जनतासंग डराउँछ, तानशाहीमा सरकारसँग जनता डराउँछ’ गिरीले भने, ‘कुलप्रसाद कोइरालाको समस्या जनतालाई तर्साउने कुरामा सीमित छ । तर तर्साइहाल्ने अबस्था पनि छैन ।’

प्रधानमन्त्री ओलीले नै कुलप्रसादलाई फोन गरेर उनीमाथि भएको दुव्र्यवहार सम्बन्धमा कुरा गर्नुपर्ने गिरीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x