मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
काठमाडौं – फूटबल विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग हारेको पीडा पचाउन नसकेका इंग्ल्यान्ड समर्थकहरूले एउटा सुँगुरमा आफ्नो रिस निकालिरहेका छन् ।
प्रशंसकहरू आठ वर्षे सुँगुर मार्कसले क्रोएसियाविरुद्ध जीतको गलत भविष्यवाणी गरेको भन्दै उसलाई सिध्याउने कुरा गरिरहेका छन् । उसलाई काटेर मासु वा रोल बनाएर खाइने सम्भावना छ ।
सुँगुर मार्कसले लाइभ टेलिकास्ट चलिरहेको बेलामा डर्बीशायरस्थित आफ्नो घरमा सेमिफाइनलमा इंग्ल्यान्ड टीमको जीत हुने संकेत दिएको थियो । उसका अघिल्तिर इंग्ल्यान्ड र क्रोएसियाको झण्डा भएका स्याउको थुप्रो राखियो ।
मार्कसले इंग्ल्यान्डवाला झण्डा छान्यो । तर थ्री लायन्सले हारेपछि भने मार्कसको ज्यानमै खतरा बन्यो ।
इंग्ल्यान्डका प्रशंसकहरूले सुँगुरविरुद्धको क्रोध सामाजिक सञ्जालमा व्यक्त गरे । उनीहरूले यो झुटो सुँगुरलाई मासु बनाएर खाने लेखे ।
एली नामक प्रयोगकर्ताले जनावर मन पराउने तर यो सुँगुरले सजाय पाउनुपर्ने किनकि यसले हप्ता नै बर्बाद गरिदिएको लेखिन् ।
एजेन्सी
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...