×

NMB BANK
NIC ASIA

निर्वाचन मिति नजिकिँदै गर्दा पाकिस्तानमा हिंसा बढ्दो

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इस्लामावाद-निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुदै गएका छन् । 
शुक्रबार भएका दुई छुट्टा छुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ५० भन्दा बढी घाइते भएका छन् । 
बलुचिस्तान प्रान्तमा भएको चुनावी ¥यालीमा भएको बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 
सो घटनामा मात्रै अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । यो एकैदिनमा भएको दोस्रो आक्रमण हो । 
शुक्रबार यस पहिले पाख्तुङखवा प्रान्तमा पनि आक्रमण भएको र उक्त आक्रमणमा कम्तीमा ११ जना घाइते भएका थिए । आसन्न निर्वाचनको प्रचार प्रसारका लागि आयोजित कार्यक्रममा सहभागीलाई लक्षित गरेर भएको आक्रमणमा उनीहरु घाइते भएका हुन् । 
“ बलुचिस्तान घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, मृत्यु हुनेहरुको संख्या अझ पनि बढ्न सक्छ की भनेर हामीलाई डर लागेको छ,” प्रान्तीय गृह मन्त्री अघौमर बुङगाल्जाईले भन्नुभयो । 
अरु ४० जना घाइतेसमेत हुनेगरी भएको घटना बलुचिन्तान प्रान्तको राजधानी क्वेटा देखि नजिकै पर्ने मस्टुङ सहरमा भएको पनि उहाँले जानकारी दिनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x