×

NMB BANK
NIC ASIA

कूटनीतिमा किन चुक्यो नेपाल ?

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन छिमेकी भारतको राजकीय भ्रमण पूरा गरेर फर्केका छन् । उनको भारत भ्रमणलाई दक्षिण एसियासँग दक्षिण कोरियाको लगाव भन्ने कूटनीतिक अर्थ लगाइएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

Muktinath Bank

कोरियन प्रायद्वीपको शान्ति र सहकार्यका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोन उनको सिंगापुर वार्तापछि भएको दक्षिणका राष्ट्रपतिको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । राष्ट्रपति मुन छिमेकमा आउँदा नेपाल भ्रमण पनि जुराउन सकिन्थ्यो तर त्यसतर्फ पहल नै भएन । सम्भवत: नेपाली कूटनीतिज्ञलाई उनी भारत आउँछन् भन्ने जानकारीसमेत ढिला मात्रै भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थोरै मात्रै प्रयास भएको भए दक्षिण कोरियाको राष्ट्रपति हुनुअघि नेपालको हिमाली क्षेत्र भ्रमण गरेका र भूकम्पपछि उद्धारमा सहयोगसमेत गरेका मुन नेपाल आउन सक्ने आकलन परराष्ट्र अधिकारीहरू नै गर्छन् । यस्तो विषयमा कूटनीति नजर नपरेको यो पहिलो पटक भने होइन । यसअघि पनि नेपालको परराष्ट्र मन्त्रालय यस्ता विषयमा चुक्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले कोरियाका राष्ट्रपति पहिले पनि नेपाल भ्रमणमा आएको र नेपालप्रति विशेष लगावसमेत रहेकाले थोरै प्रयासमा पनि उनको भ्रमण हुन सक्ने बताउँछन् । ‘अहिले म त्यति धेरै सम्पर्कमा त छैन तर दूतावासले केही पहल गरेको भए भ्रमण हुन सक्ने थियो ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x