×

NMB BANK
NIC ASIA

चीनले हाम्रो सैन्य अभ्यासमा जासूसी गरिरहेको छ : अमेरिका

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले चीनको एक जासूसी जहाज हवाई तटमा आएर अमेरिकाको नेतृत्वमा भइरहेको सैन्य अभ्यासको जासूसी गरिरहेको आरोप लगाएको छ । 

सीएनएनले जलसेनाको कप्तान चार्ल्स ब्राउनलाई उद्धृत गर्दै यो समाचार दिएको हो । 

ब्राउनले शुक्रवार भने, ‘अमेरिकाको प्रशान्त फ्लीटले हवाई नजिक चिनियाँ जलसेनाको एक जासूसी जहाज देखेको छ । यो जहाज अमेरिकी समुद्री सीमाबाहिरै बस्नेछ र प्रशान्त महासागरीय अभ्यासमा यसले बाधा गर्ने छैन भन्ने आशा गरौं ।’

पेन्टागनले चीनद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा एन्टीशिप क्षेप्यास्त्र, जमीनबाट मार हान्ने क्षेप्यास्त्रको तैनाथी लगायतका सैन्यीकरणको विरोध गरेको थियो । 

अमेरिकी सैन्य अधिकारीले सीएनएनलाई बताएअनुसार, असार २७ गते चीनको जासूसी विमान हवाई पुगेपनि यसले अमेरिकाको क्षेत्रीय समुद्रमा भने प्रवेश गरेन । 

चीनले सन् २०१४ र २०१६ मा अभ्यासको जासूसी गर्नका लागि सहायक जनरल इन्टेलिजेन्सका रूपमा चिनिने विमान पठाएको थियो ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x