×

NMB BANK
NIC ASIA

दिल्लीमा कार चोरेर नेपालमा बेच्ने गिरोहको भण्डाफोर

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीबाट महंगा र विलासी कार चोरेर नेपाल र भुटानमा बेच्ने गिरोह पक्राउ गरिएको छ । यो समूहले टोली नै बनाएर कार चोर्ने गरेको छ । 

यो टोलीले दुर्घटनामा बिग्रिएको कारलाई असली कागजातका साथ किन्थ्यो । अर्को टोलीले सफ्टवेयरमार्फत त्यही मोडलको कार पत्ता लगाउँथ्यो र चोर्थ्यो । तेस्रो टोलीले कारलाई मोडिफाइ गर्थ्यो अनि चौथो टोलीले मार्केटिङ गरेर त्यो कार बेच्थ्यो । 

गिरोह यति विज्ञ थियो कि पाँच मिनेटमा उसले कारको लक फुटाइदिन्थ्यो अनि प्राविधिकले कारको सेन्सर र जीपीएस हटाइदिन्थ्यो । चोरीको कारलाई मुरादाबाद ग्यारेजमा पठाइन्थ्यो । त्यहाँ उनीहरूले दुर्घटनामा कुच्चिएका गाडीको इन्जिन र
चेसिस नम्बर भएको भाग चोरीको गाडीमा लगाउँथ्यो । 

अनि त्यही चोरीको कार असली कागजातका साथ तयार पारेर नेपाल र भुटानमा बेच्ने गर्थ्यो । 

प्रहरी एसएसपी वैभव कृष्णाले बताएअनुसार, दिल्लीको लोनीबाट कार चोरेको घटनामा प्रहरीले अनुसन्धान गरेर नफीस र इमरानलाई पक्राउ ग–यो । सोधपुछमा त्यसपछि गिरोहको खुलासा भयो । उनीहरूले नेपालमा ६० कार बेचेको बात
कबुले । 

उनीहरूबाट प्रहरीले नौवटा महंगा कारहरू बरामद गरेका छन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x