मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न डोनल्ड ट्रम्पले सुझाव दिएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार संयुक्त पत्रकार सम्मेलनमा मेलाई सुझाव दिएको बताएका थिए तर उनलाई त्यो अति नै ‘कठोर’ लागेको बताइन् ।
बीबीसीका एन्ड्रु मारले त्यो सुझाव के थियो भनी सोध्दा उनले जवाफ दिइन्, ‘उनले मलाई युरोपेली संघविरुद्ध सम्झौता नगरी मुद्दा हाल्न भने ।’
मेले ब्रेक्जिटका सम्बन्धमा आफूले बनाएको योजनाको प्रतिरक्षा गर्दै आलोचकहरूलाई त्यसको समर्थन गर्न आग्रह गरिन् ।
उनले यो योजनामुताबिक बेलायतले अन्य मुलुकसँग व्यापार सम्झौता गर्न पाउने, मानिसको स्वतन्त्र आवागमन र युरोपेली अदालतको क्षेत्राधिकारलाई अन्त्य गर्ने बताइन् ।
बिहीवार प्रकाशित श्वेतपत्रमा मन्त्रिपरिषद्ले ब्रेक्जिटपश्चात् व्यापार कसरी हुन्छ भनी गरेको सहमतिको विस्तृत विवरण दिइएको छ ।
ट्रम्पले युरोपेली संघलाई कसरी ह्यान्डल गर्ने भन्ने सल्लाह दिए त भन्ने प्रश्नमा मेले भनिन्, ‘रमाइलो कुरा त उक्त पत्रकार सम्मेलनमा राष्ट्रपतिले नहिँड्न सुझाव दिएका थिए ।’
‘ट्रम्पले यस्ता सम्झौताबाट बाहिरिनु हुँदैन किनकि त्यसपछि अड्किइन्छ भनेका थिए । त्यसैले हामी सबै मिलेर बेलायतको हित हुने गरी राम्रो सम्झौता गरौं,’ मेले भनिन् ।
बीबीसीबाट
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...