×

NMB BANK
NIC ASIA

बेलायती सेनामा नेपाली युवतीलाई अवसर

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ- ब्रिटिश गोर्खा सैनिकमा नेपाली युवतीका लागि पनि बाटो खुला गर्ने गरी वेलायत सरकारले तयारी थालेको छ । यसअघि ब्रिटिस सेनामा नेपालबाट पुरुषहरूले मात्र अवसर पाउँदै आएका थिए । 
वेलायतको चर्चित मिडियाहरू सण्डेटाइम्स, टेलिग्राफ र दि गार्डियन लगायतका समाचार संस्थाले बेलायती सेनामा नेपाली युवतीलाई भर्ना गर्ने विषयमा समाचार प्रकाशित गरेका छन् । समाचार अनुसार, सन् २०१९ बाट ब्रिटिश गोर्खामा महिला सैनिक भर्ना सुुरु हुने छ । सेनामा करीव तीन हजार महिला भर्ना गर्ने तयारी भइरहेको समाचारमा जनाइएको छ । 
गोर्खा सैनिकमा महिलाका लागि पहिलो पटक भर्ती खुल्न लागेको बेलायती सैनिक अधिकारीलाई उद्धृत गर्दै सण्डेटाइम्समा समाचार प्रकासित छ । तालिम प्रक्रिया भने सन् २०२० को वसन्त ऋतुबाट सुरु हुनेछ ।
पुरुष र महिलाबीचको भर्ना छनोट प्रक्रिया र तालिममा भने कुनै फरक नहुने जनाइएको छ । निकै कठिन र चुनौतीपूर्ण मानिएको ब्रिटिश गोर्खा सैनिकमा भर्ना तथा तालिम प्रक्रिया महिलाले पनि अनिवार्य रुपमा पूरा गर्नु पर्ने छ । 
ब्रिटिस गोर्खा सैनिक सेवा चुनातीपूर्ण भए पनि तलव र भत्ता निकै आकर्षक भएकाले नेपाली युवाको आकर्षण बढी छ । ब्रिटिश गोर्खा सेनामा प्रत्येक वर्ष दुई सय ८० जना युवा भर्ना हुने गरेका छन् । त्यसमध्ये ८० जना सिंगापुरको लागि छुट्याइन्छ ।  गाेरखापत्र दैनिकमा खबर छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x