×

NMB BANK
NIC ASIA

अमेरिकामा सार्वजनिक स्विमिङ पूलमा मुसलमान बच्चाहरूलाई पौडी खेल्न दिइएन

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको एक सार्वजनिक स्विमिङ पूलमा केही मुसलमान बच्चाहरू र उनीहरूका प्रशिक्षकलाई पौडी खेल्न नदिई बाहिर निकालिएको छ ।

डेलावेयर राज्यमा हिजाब लगाएका कारण बच्चाहमाथि यस्तो व्यवहार गरिएको थियो । ग्रीष्म ऋतुमा अरबी संवर्धन कार्यक्रम चलाउने तहसीन ए इस्माइलले डेलावेयर अनलाइनलाई बताएअनुसार, उनी विगत चार वर्षदेखि फोस्टर ब्राउन
पब्लिक स्विमिङ पूल लग्ने गर्थिन् तर यसपालि उनले बाधा बेहोर्नुप–यो । 

बच्चाहरूले स्विमिङ पूलमा कमिज, हाफ प्यान्ट र हिजाब लगाएका थिए । स्विमिङ पूल व्यवस्थापकले सार्वजनिक पूलमा सुती कपडा लगाउने अनुमति दिनु नगर नीतिविरुद्ध भएको बताए । तर इस्माइल यो नियम कहिले पनि लागू नभएको बताउँछिन् । 

दारुल अमाना एकेडमीकी प्रिन्सिपल इस्माइलका अनुसार, विगत पाँच् वर्षयता उनी र उनका विद्यार्थीहरू धार्मिक कट्टरता र भेदभावको शिकार भइरहेका छन् । 

यस्ता घटना अमेरिकामा पहिले पनि हुने गरेका छन् । केही महिनाअघि एक व्यक्तिले १३ वर्षीया मुसलमान किशोरीलाई आतंकवादी भन्दै हिजाब हटाइदिएका थिए र चक्कु देखाएर तर्साएका थिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x