×

NMB BANK
NIC ASIA

तेलको भाउ बढाएकोमा भएको हिंस्रक प्रदर्शनपछि हाइटीका प्रधानमन्त्रीले राजीनामा

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अघिल्लो हप्ता तेलको भाउ बढाइएका कारण भएका हिंस्रक प्रदर्शनपछि हाइटीका प्रधानमन्त्री ज्याक गाय ला फोन्टेन्टले पदबाट राजीनामा दिएका छन् । प्रदर्शनपछि उनीमाथि राजीनामाको दबाब थियो । 

फोन्टेन्टले राजीनामा दिँदै तल्लो सदनलाई भने, ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा सुम्पेको छु र त्यो स्वीकृत भइसकेको छ ।’

प्रधानमन्त्रीको राजीनामापछि संसद् सभामुख गेरी बोडोएले ट्वीट गरेर राष्ट्रपति जोभेनल मोसलाई आम सहमतिमार्फत प्रधानमन्त्री छान्न भनेका छन् । 

विगत केही समययता प्रधानमन्त्रीको कामकाजमा प्रश्न उठिरहेका थिए । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, फोन्टेन्टले राजीनामा नदिएको भए अविश्वासको मतको सामना गर्नुपर्ने हुन्थ्यो । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हाइटीमा भएको हिंस्रक प्रदर्शनको निन्दा गरेको छ र सबै पक्षलाई शान्ति कायम गर्न अनुरोध गरेको छ ।

हाइटीमा मट्टितेलसहित तेलको मूल्य बढ्दा आम जनतामा रोष छ र हिंस्रक प्रदर्शन भड्केको छ । अघिल्लो हप्ता क्यारिबियन देशको सरकारले पेट्रोलमा ३८ प्रतिशत, डीजलमा ४७ प्रतिशत र मट्टितेलमा ५१ प्रतिशत वृद्धि गरेको थियो । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x