×

NMB BANK
NIC ASIA

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २ साउन - न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । 

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । 

झण्डै रु एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू आइटी भेञ्चरका कार्यकारी अधिकृत कमल अधिकारीले बताउनुभयो । 

सार्वजनिक निजी साझेदारीको अवधारणामा शेयर बिक्री गरेर यो योजना निर्माणका लागि अध्ययन शुरु गरिएको हो । झण्डै दुई बिगाह क्षेत्रफलको जग्गा आवश्यक पर्ने यो ‘मोडेल टाउन’मा नौतले र साततलेका दुई भवन निर्माण गरिने लक्ष्य छ । नौतलेको माथि निर्माण गरिने भ्यू टावरबाट धनगढी शहरको अवलोकन गर्न सहज हुने बताइएको छ । 

‘मोडेल टाउन’का भवनमा व्यापारिक स्टल, कर्पोरेट अफिस, फिट्नेश सेन्टर, तालीम कक्ष, आविष्कार केन्द्रलगायत कक्ष रहने बताउँदै अधिकारीले भन्नुभयो, “यो योजनामा प्रदेश नं ७ का गैरआवासीय व्यक्तिलाई पनि समेट्ने योजना छ ।” 

अध्ययनको क्रममा धनगढी उपमहानगरपालिकाको स्मार्ट सिटीका पदाधिकारी र न्यू आइटी भेञ्चरका प्रतिनिधिबीच छलफल गरिएको छ । 

न्यू आइटी भेञ्चर, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्टलगायतका व्यक्तिको कम्पनी हो । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत ‘मोडेल टाउन’ निर्माण गर्नेबारे छलफल भएको र यो योजना निर्माण हुनसकेमा भारतीय ग्राहक आकर्षित हुने भई व्यापारिक क्रियाकलाप बढ्ने उपमहानगरपालिकाका प्रमुख वडले बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x