साउन २, २०७५

बुधबार सुनको भाउ बढेको छ ।

सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT

चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

साउन २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस