×

NMB BANK
NIC ASIA

एक सीन जसले मच्चायो हंगामा

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एक महिला व्लाउजको टाँक खोलिएको र उनको छाती देखिएको छ । फेरि उनले एक पुरुसँग यौन क्रियाकलाप गरिन् र खुल्लै छाती पुरुषको नजिक सुतिन् । 

Muktinath Bank

३०–४० सेकेन्डको यो भिडियो ह्वाट्सएपको माध्यमबाट भारतमा भाइरल भएको छ र उनलाई पोर्नस्टार बताइन थालिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूट्युबमा त्यस सिनका अलावा उनका १० सेकेन्डका अरु केही क्पिहरु अपलोड भएको छ जसलाई हजारौं मानिसले हेरेका छन् । 


Advertisment
Nabil box
Kumari

यतिसम्मकी उनलाई चिनेजोकाले पनि उक्त भिडियो उनलाई नै पठाइएर्दिका छन् । 

Vianet communication
Laxmi Bank

यो पोर्न भिडियो भने होइन । यो सीन नेटफ्क्सिमा रिलिज भएको सिरिज ‘सेक्रेट गेम्स’मा खास अवस्थामा आउने सिन हो । 

पतिको भूमिकामा नवाजुद्दीन सिद्दिकी तथा पत्नीको भूमिकामा राजश्री देशपाण्डेका बीचमा सम्बन्ध असहज हुन्छ । नवाजुद्दीनको भूमिका ओछ्यानमा हिंसक देखिन्छ । 

तर अवस्था फेरिन्छ र दुवैमा प्रेम उत्पन्न हुन्छ । यो सीन त्यही बदलाव देखाउँछ । यसमा उनीहरु नजिक आउने एक परिस्थिति देखाइएको छ । 

तर सीनबाट कथा निकाल्नु भयो भने त्यही बाँकी रहन्छ । खुल्ला छाती तथा सेक्स । 

राजश्रीको फोनमा यो भिडियो चिनेजानेका ले पठाएपछि उनलाई नकिै दुख लाग्यो । उनलाई अफ्ट्यारो लाग्यो । तर म किन लाज मान्ने मैले केही गलत गरेको छैन उनले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x